दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यो ऐनको नाम “आन्तरिक हुलाक वस्तु (बीमा गर्ने) ऐन, २०१९” रहेकोछ ।
(२) यो ऐन नेपाल भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(१) यो ऐनको नाम “आन्तरिक हुलाक वस्तु (बीमा गर्ने) ऐन, २०१९” रहेकोछ ।
(२) यो ऐन नेपाल भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।